• शनिबार २२ कार्तिक २०८३ / Saturday, November 07,2026

आगामी मंसिर ५ गते लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव, तयारी तिव्र

पोखरा । लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष स्वर्ण महोत्सवका रूपमा मनाउने भएको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा विशेष समारोह आयोजना गर्न लागेको हो। लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले स्वर्ण महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन प्रजापति बास्तोलाले संस्थापकहरूको सपना र अग्रजहरूको मार्गदर्शनअनुसार क्लब ५० वर्षसम्म आइपुगेको बताए । डिष्ट्रिक्टकै अग्रणी..,

लायन्स विधानका ज्ञाता लायन सत्यनारायण राठी

नेपालको प्रसिद्ध औद्योगिक नगरी विराटनगरमा जन्मेका सत्यनारायण राठी पेसाले सिभिल इन्जिनियर थिए । भवन विभागका डाइरेक्टर जनरल समेत बनेका उनी अलि कडा मिजासका थिए । १९७२ मा लायन्स क्लब अफ

बुबाको मुख हेर्ने दिन : लायन्स सदस्यले हेर्नुपर्ने अर्को एउटा अनुहार—मेल्भिन जोन्स

आज बुबाको मुख हेर्ने दिन । नेपाली समाजमा आफ्ना बुबाप्रति सम्मान, कृतज्ञता, प्रेम र जिम्मेवारी व्यक्त गर्ने विशेष दिन हो आज । कुशे औँसीका नामले पनि चिनिने यो दिनमा छोराछोरीले आफ्ना बुबाको अनुहार हेर्छन्, आशीर्वाद

बाढीले घर मात्र होइन, जीवनका सपनाहरू पनि बगाउँछ

कहिलेकाहीँ प्रकृतिले मानिसलाई यस्तो कठोर परीक्षा दिन्छ, जहाँ शब्दहरू पनि असहाय हुन्छन्। आँखाले देखेको पीडा व्यक्त गर्न कलमले साथ दिँदैन र भोगेको दुःख सम्झन मनले पनि साहस गर्दैन। नेपालमा आएको विनाशकारी बाढी त्यस्तै एउटा त्रासदी